नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा

काठमाडौं, १४ असोज । नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै छ ।नवरात्रका नौ दिनसम्म शक्तिस्वरुपा देवीका विभिन्न रुपहरुको पूजा गर्ने चलन अनुसार आज महाअष्टमीको दिन महागौरीको पूजा गर्न लागिएको हो ।नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले…