धरपकड र प्रतिशोधले देशलाई कहाँ लैजाँदैछ ? आचार्यको चेतावनी

काठमाडौं,  चैत्र १४ । संविधानविद् निलाम्बर आचार्यले पछिल्लो राजनीतिक घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै प्रतिशोध र धरपकडको राजनीति मुलुकका लागि हितकर नहुने टिप्पणी गर्नुभएको छ। नवगठित सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि उहाँले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गर्नुभएको हो। पूर्वकानुनमन्त्रीसमेत रहनुभएका आचार्यले ‘एक्स’मा लेख्नुभएको छ, “साह्रै नै नमिल्ने कुरा भइरहेको…