काठमाडौं, १५ माघ । बाँकेको क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका खगेन्द्र सुनारले गाइ–गोरुको मासु खान पाउनुपर्ने भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै लुम्बिनी प्रदेश सभामा सांसदले नै कारबाहीको माग गरेका छन् । प्रदेश सभा सदस्य अम्बिका काफ्ले बुधबार यस विषयमा गम्भीर ध्यानाकर्षण गर्दै यस्ता अभिव्यक्ति दिने जोसुकैलाई कानुनअनुसार ३ वर्ष कैद हुनुपर्ने…