काठमाडौं, १६ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।शुक्रबार बिहान कोशी र मधेश प्रदेशको केही स्थानहरूमा हुस्सु लागेको हो। कोशी प्रदेश लगायत देशको पहाडी तथा हिमाली भू-भागमा भने आंशिक बादल लागेको छ। त्यस्तै, शुक्रबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित हुने भएको…