महासचिव शंकर पोखरेल मतदातासँग प्रत्यक्ष संवादमा केन्द्रित हुँदै

देउखुरी, १७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङ क्षेत्र नम्बर–२ बाट उम्मेदवार बन्नु भएका नेकपा (एमाले) का महासचिव शंकर पोखरेल मतदातासँग प्रत्यक्ष संवादमा केन्द्रित हुँदै चुनावी अभियान तीव्र पार्नु भएको छ। उहाँले दाङका विभिन्न स्थानमा घरदैलो तथा भेटघाट कार्यक्रममार्फत मतदातासँग खुला संवाद र चुनावी एजेण्डामा बहसलाई अभियानको मुख्य आधार…