काठमाडौं, १७ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले ओखलढुंगाबाट युवा महिला नेतृ अस्मिता थापालाई उम्मेदवार बनाएर पठाएको र उनलाई पूर्ण भरोसा रहेको उल्लेख गर्नुभएको छ। शनिबार काठमाडौंमा ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “जिल्लाको विकास र जनताको समस्या बुझ्ने योग्य युवा नेतृलाई उम्मेदवार बनाएर पठाएका छौं।…