सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं, १९ माघ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्ने थप नौ जनालाई स्पष्टीकरण सोधेको छ । अस्ति शनिवारसम्म २१ वटा स्पष्टीकरण सोधेको आयोगले हिजो र आज थप नौ वटा स्पष्टीकरण माग गरेको हो ।आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट झापाको निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाहलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ । सादा पोसाकका प्रहरी…