काठमाडौँ, २६ साउन । पाकिस्तानको ‘ब्रोड पिक’ मा साउन १४ गते हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली नागरिकको शव मंगलबार नेपाल ल्याइँदैछ। परराष्ट्र मन्त्रालयका अनुसार किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडानमार्फत मंगलबार अपराह्न पौने ५ बजे काठमाडौँ ल्याइनेछ। सोही दुर्घटनामा ज्यान गुमाएका पुरबहादुर गुरुङ ‘युक्त’को शव भने यसअघि…