काठमाडौं, १५ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गतेको विध्वंसविरुद्ध एमालेले उच्च मनोबलका साथ नेतृत्व गर्ने बताउनुभएको छ। बिहीबार फागुन २१ गतेको निर्वाचनका लागि तयार भइरहेको घोषणापत्रबारे विज्ञसँग छलफल कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । पार्टी केन्द्रीय कार्यालय च्यासलमा ओलीले घोषणापत्रका प्राथमिकताका विषयमाथि प्रकाश पार्नुभएको थियो। सोही क्रममा उहाँले एमाले…