पूर्व राष्ट्रपति भण्डारीले भनिन्, ‌ओली-लेखक पक्राउ गर्नु सरकारको अपरिपक्क निर्णय हो

काठमाडौं, १४ चैत्र । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने सरकारको निर्णय अपरिपक्व रहेको बताउनुभएको छ। शनिबार जारी गर्नुभएको विज्ञप्तिमा भण्डारीले उक्त कदम वर्तमान संविधान, प्रचलित कानुन तथा स्थापित लोकतान्त्रिक अभ्याससँग मेल नखाने उल्लेख गर्नुभएको हो। उहाँले गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयप्रति गम्भीर…