काठमाडौं, १३ चैत । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री शाहले आज शपथ लिइसक्नुभएको छ भने आजै पदभार ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री शाहलाई पूर्वप्रधानमन्त्री ओलीले बधाई तथा शुभकामना दिनुभएको हो । ‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक…