काठमाडौं,११ माघ । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको मतदान सुरू भएको छ । एमाले प्रदेश सभा सदस्य धर्मराज पाठकले पहिलो मत हाल्नुभएको छ । सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान सुरु भएको हो ।सुदूरपश्चिममा स्थानीय तहका १७३ र प्रदेश सभाका ५१ जना सांसद गरेर २२४ मतदाता छन् ।आगामी फागुन २० गतेदेखि…