काठमाडौं, १५ वैशाख । विकास बैंक समूह अन्तर्गतको कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड को शेयर मूल्यमा मंगलबार असामान्य गिरावट देखिएको छ, जसले बजारमा म्यानिपुलेशनको आशंका बढाएको छ। एक व्यक्तिले मात्र १० कित्ता शेयर बिक्री गरेको आधारमा बैंकको शेयर मूल्यमा झण्डै ३५ प्रतिशतसम्म गिरावट आएको अनुमान गरिएको छ। यद्यपि दिनभरको कारोबारमा मूल्य करिब १५ प्रतिशतले घटेर रु.…