काठमाडौं, २९ चैत । ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ। सार्वजनिक विवरणअनुसार उहाँको ८ वटा बैंकमा ८० लाख ४० हजार ११७ रुपैयाँ नगद मौज्दात रहेको देखिएको छ। सम्पत्ति विवरणअनुसार मन्त्री श्रेष्ठको काठमाडौंमा दुई वटा घर रहेका छन्। एउटा घर काठमाडौं महानगरपालिका वडा नम्बर २४ मा उहाँकै नाममा रहेको छ भने अर्को घर…