काठमाडौं, ३० वैशाख । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टराईले आफ्नो कार्यकाल समाप्त भएको अवसरमा आदरपूर्वक बिदाइ सन्देश जारी गर्दै कार्यकालका उपलब्धि, नीतिगत सुधार तथा भावी चुनौतीबारे विस्तृत विवरण प्रस्तुत गर्नुभएको छ। निगमको केन्द्रीय कार्यालय, बबरमहलबाट जारी सन्देशमा उहाँले करिब २ वर्ष २ महिना १५ दिनको कार्यकालमा नेपाल सरकारको विश्वासअनुसार संस्थागत…