काठमाडौं, ५ असोज । प्रधानमन्त्री बालेन शाहसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा कांग्रेस नेताहरू प्रधानमन्त्री शाहलाई भेट्न पुग्नुभएको थियो । संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफलका लागि प्रधानमन्त्री शाहले कांग्रेसका नेताहरूलाई छलफलमा बोलाउनुभएको हो । छलफलमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसँगै विश्वप्रकाश…