काठमाडौं, २५ भदौ । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमणलाई औपचारिक स्वीकृति दिएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाहको नेतृत्वमा अमेरिका जाने नेपाली प्रतिनिधिमण्डलको भ्रमणलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको हो । सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री शाह नेतृत्वको टोली आगामी असोज ६ गते अमेरिका प्रस्थान…