काठमाडौं, २५ भदौ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउन माग गर्दै संघीय संसद् सचिवालयमा निवेदन परेको छ । शंकर रजकले रेग्मी र राईविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्न माग गर्दै संसद् सचिवालयमा निवेदन दिनुभएको हो । संसद् सचिवालय स्रोतले केही साताअघि नै निवेदन…