आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, २४ भदौ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। मौसम विज्ञान विभाग, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पाँच प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ। कोशी, मधेस, बागमती, लुम्बिनी र कर्णाली…