भोटेकोशी बाढी : मंगलबार साँझसम्म १ हजार ३६४ जनाको शव फेला

काठमाडौं, २३ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मंगलबार साँझसम्म १ हजार ३६४ जनाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार साँझ सार्वजनिक गरेको विवरणअनुसार रसुवामा १७३, नुवाकोटमा १९७, धादिङमा ७०, चितवनमा ३६३, गोरखामा ७५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२६ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको हो। फेला परेका शवको…