काठमाडौं, ५ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति र महामन्त्रीसँग छलफल गदै हुनुहुन्छ । यसका लागि उहाँले पार्टीका शीर्ष पदाधिकारीलाई निबासमा बोलाउनुभएको छ । सभापति देउवाले आज शनिबार बिहान ९ बजे दुई उपसभापति र दुई महामन्त्रीसाग छलफल गर्न लाग्नुभएको हो । बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा…