जेनजी सम्झौतापछि रिहा नभएकाले गृहमन्त्रीलाई सम्पर्क गर्नुभन्दै सुदनले सार्वजनिक गरिदिए नम्बर

काठमाडौँ, ६ पुस ।  द काउन्सिल अफ जेन जेडका संयोजक सुदन गुरुङले सरकारले सम्झौता भएपनि प्रहरीले जेनजी आन्दोलनका सहभागीविरुद्ध मुद्दा चलाउनेक्रम नरोकेको भन्दै गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक गर्नुभएको छ। गुरुङले भदौ २३ र २४ को आन्दोलनमा पक्राउ परेका परिवारले गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र सचिव धिरज जोशीलाई सम्पर्क गर्न मोबाइल नम्बर सार्वजनिक गर्नुभएको…