बजेटको अघिल्लो दिन पनि बिदा, नियमित ४ दिन सार्वजनिक बिदा

काठमाडौं, ८ जेठ । सरकारले जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयद्धारा जारी विज्ञप्तिमा बकर ईदको अवसरमा बिदा दिने निर्णय भएको जानकारी गराएको हो । गत वर्ष फागुन १८ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद (ईद–उल–अज्हा) का दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेकाले जेठ १४ गते…