काठमाडौंमा हिजोभन्दा आज केही न्यानो, दिउँसोपछि तराई मधेशको आकाश खुल्ने

काठमाडौं, २८ पुस ।  काठमाडौंको न्यूनतम तापक्रम हिजोको तुलनामा आज केही बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ ।हिजो काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस रहेको थियो भने अस्ति २ दशमलव ४ डिग्री सेल्सियसमा झरेको थियो । महाशाखाका…