काठमाडौं, २५ पुस । चुनावका लागि प्रहरी भर्ना शुरूआउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावलाई शान्तिपूर्ण र भयरहित बनाउन सरकारले सुरक्षा तयारीलाई तीव्रता दिएको छ । नेपाल प्रहरीले आजदेखि देशभर ‘निर्वाचन प्रहरी’ (साविकको म्यादी प्रहरी) को भर्ना प्रक्रिया शुरू गरेको हो । प्रहरी प्रधान कार्यालयकाअनुसार निर्वाचन सुरक्षाका लागि १ लाख ४९ हजार ९० जना…