संसदीय अभ्यासलाई मर्यादित र जिम्मेवार बनाउनुपर्छ : सचेतक राई

काठमाडौं, २७ साउन । नेपाली कांग्रेसका सचेतक निश्कल राईले संसदीय अभ्यासलाई थप मर्यादित र जिम्मेवार बनाउनुपर्ने बताउनुभएको छ। बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले पछिल्ला राजनीतिक घटनाक्रमले समाजमा सकारात्मक सन्देश दिन नसकेको भन्दै राजनीतिक संस्कारमा सुधार आवश्यक रहेको बताउनुभयो। सचेतक राईले फरक पुस्ताका फरक राजनीतिक चुनौती हुने उल्लेख गर्दै वर्तमान पुस्ताले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक पूरा…