रौतहटमा बालिका मृत्यु प्रकरणः कार चालकविरुद्ध ५ दिनको म्याद थप

रौतहट, २३ माघ । रौतहट क्षेत्र नम्बर–२ अन्तर्गत भएको चार वर्षीया बालिकाको मृत्यु घटनामा संलग्न सवारी चालकविरुद्ध अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बालिकालाई ठक्कर दिने बा १५ च ४२४४ नम्बरको कार चालक परोहा नगरपालिका–३ निवासी २७ वर्षीय शेख मुस्ताखलाई अदालतले पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको…