देशभर चिसो बढ्यो, काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस

काठमाडौं, २२ पुस ।  काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । तराई र पहाडका धेरै ठाउँमा केही दिनदेखि राम्रोसँग घाम लाग्न सकेको छैन । हुस्सु, कुहिरो र शितले जनजीवन कष्टकर बनाएको छ ।हिजो÷अस्तिको भन्दा पनि आज तापक्रम घटेको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन…