काठमाडौं, १८ असार । मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकलाई कडा जरिवाना गर्ने प्रस्तावबारे सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले हाल उक्त व्यवस्था प्रस्तावकै चरणमा रहेको बताउनुभएको छ। बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीले ‘रक्सी सेवन गरेर गाडी चलाउनेलाई ५० हजार रुपैयाँसम्म जरिवाना प्रस्ताव गरिएको छ, गाँजा सेवन गरेर चलाउनेलाई…