८६.७२० ग्राम खैरो हेरोइनसहित काठमाडौं र ललितपुरबाट दुई जना पक्राउ

काठमाडौं, १२ असार । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट ८६ ग्राम ७२० मिलिग्राम खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप र सिन्धुलीका दुई जना युवा रहेका छन् । ब्यूरोका अनुसार पक्राउ पर्नेहरू निम्नलिखित छन्टेक बहादुर थापा मगर (४२ वर्ष): दोरम्बा गाउँपालिका–३, रामेछाप (काठमाडौंको…