काठमाडौं, ३ असार । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजन द्वारा विभिन्न समयमा गरिएका उपकरण तथा प्रविधि खरिद प्रक्रियाको अध्ययन र छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ। मन्त्रालयले २०८३ असार १ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार डा. सुदीप भट्टराईको संयोजकत्वमा छानबिन समिति गठन गरेको जनाएको छ। समितिलाई नेपाल टेलिभिजनले खरिद गरेका…