काठमाडौं, २७ जेठ । नेपाली कांग्रेसले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेप्रति उठेका गम्भीर प्रश्नहरूमा सरकार मौन बसेको भन्दै आपत्ति जनाएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले अघिल्ला घटनामा तत्काल प्रतिक्रिया दिने तर अर्थमन्त्रीसम्बन्धी विवादमा सबै पक्ष मौन रहने प्रवृत्तिप्रति प्रश्न उठाउनुभयो। उहाँले रोष्ट्रमबाटै प्रश्न गर्दै भन्नुभयो, “हिजो मन्त्रीको बारेमा प्रश्न उठ्दा…