सप्तरीमा नेपाल–भारत सिमाबाट हरायो ४७९ सीमास्तम्भ

काठमाडौं, २८ कात्तिक । सप्तरीसँग जोडिएको नेपाल–भारतसीमाबाट अधिकांश सीमास्तम्भ हराएको छ । जिल्लाअन्तर्गत रहेको ७८ किलोमिटर सिमामा रहेको ६४९ सीमास्तम्भमध्ये ४७९ वटा सीमास्तम्भ हराएको हो । सशस्त्र प्रहरीबल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको समन्वयमा सशस्त्र प्रहरीबल नेपाल नम्बर ६ गण हेडक्वार्टर सप्तरीले राजविराजस्थित कार्यालयमा आयोजना गरेको “सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम“ मा यस्तो तथ्याङ्क…