काठमाडौं, १० जेठ । बाँकेसहित तराईका विभिन्न जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित बनेको छ। दिउँसोपख चर्को घाम र तातो हावाका कारण सर्वसाधारणलाई घरबाहिर निस्कन कठिन भएको छ भने सडकहरू सुनसानजस्तै देखिन थालेका छन्। गर्मी बढेसँगै चिसो पेय पदार्थ, उखुको जुस र लस्सी पसलमा सेवाग्राहीको भीड बढ्न थालेको छ। अत्यधिक तापक्रमका कारण विद्यालयका बालबालिका, दैनिक…