बादलको भनाइ: भदौ २३–२४ दासढुंगा घटनाकै निरन्तरता भएको उहाँको दाबी

काठमाडौं, ३ जेठ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले भदौ २३–२४ का घटनाहरूलाई दासढुंगा घटनाकै निरन्तरता भएको बताउनुभएको छ। मदन–आश्रित स्मृति दिवसका अवसरमा बल्खुमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले दासढुंगा घटना अझै रहस्यमय रहेको उल्लेख गर्दै त्यसलाई सामान्य सडक दुर्घटना नभई गम्भीर राजनीतिक षड्यन्त्रका रूपमा बुझ्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले इतिहासमा जब कुनै…