काठमाडौं, २८ मंसिर । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नुभएको छ । यसअघि उद्योग, कानूनलगायत तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभउको मन्त्री सिन्हालाई थप संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइएको हो । उहाँले आज मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको हो । यसअघि मन्त्री सिन्हाले सम्हाल्दै…