मानव अधिकार महाभेला आयोजना हुँदै

ललितपुर, २१ मंसिर । मानव अधिकारको विश्वव्यापी घोषणापत्रलाई स्थानीयकरण गरी नागरिक समाजको तर्फबाट सरकार र सम्बन्धित पक्षलाई जवाफदेही बनाउन महाभेला आयोजना हुने भएको छ । नेपालमा १७ औं राष्ट्रिय मानव अधिकार महाभेला २०८२ आयोजना हुन लागेको मानव अधिकार महाभेलाको संयोजन गरिरहेको संस्था मानव अधिकारका लागि महिला एकल महिला समूहले आज आयोगमा पत्रकार सम्मेलन गरी जनाएको…