बैंकक, ३० पुस । थाइल्यान्डमा उच्च गतिको रेल परियोजना अन्तरगतको रेल आज एउटा क्रेन खस्किएर लिगबाट खसेर दुर्घटनाग्रस्त हुँदा कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै धेरै घाइते भएको स्थानीय अधिकारीले बताएका छन् । एएफपीले सार्वजनिक गरेको भिडियो फुटेजमा रेलको क्षेतिग्रस्त संरचना विशाल कन्क्रिटका खम्बामा रहेको र तल रेलको भग्नावशेषबाट धुवाँ उडेको देखाइएको छ । उद्धार…