कम्बोडियामा अनलाइन ठगी र अवैध काममा संलग्न ८ नेपाली नेपाल फर्किए

काठमाडौं, १८ चैत्र ।  कम्बोडियामा अनलाइन ठगी र अन्य गैरकानुनी गतिविधिमा संलग्न र बिना भिषा बसिरहेका ८ जना नेपाली नागरिकलाई उद्दार गरी नेपाल फर्काइएको छ। विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडियाका अवैध अनलाइन स्क्यामिङ्ग केन्द्र, क्यासिनो तथा अन्य गैरकानुनी काममा संलग्न भएका यी नेपाली नागरिकलाई नेपाल फर्काउन नेपाली राजदूतावास बैंककको पहल र कम्बोडियाली सरकारको सहयोग प्राप्त…