हरिसिद्धीमा लुकाएको ६ हजार बढी फुल सिलिन्डर ग्यास निगमको रोहबरमा बिक्री गरिने

काठमाडौं, ३ चैत । बजारमा ग्यासको आपूर्ति सहज बनाउन ६ हजारभन्दा बढी पूर्ण रूपमा भरिएका ग्यास सिलिन्डर तत्काल बजारमा पठाइने भएको छ । वाणिज्य विभाग र नेपाल आयल निगमले गरेको संयुक्त अनुगमनका क्रममा श्रीराम ग्यास उद्योगको ललितपुरस्थित हरिसिद्धि गोदाममा मौज्दात रहेका ६ हजार ३ सय ७७ थान सिलिन्डरहरू बजारमा पठाउने निर्णय भएको हो । निगमको…