पोखरा, १३ जेठ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनमा थेबे दोस्रो पटक अध्यक्ष निर्वाचित हुनुभएको हो । पोखरा सभागृहमा आज बिहानदेखि भएको मतदानबाट सुमन पुरीलाई हराउँदै थेबे दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित हुनुभएको हो । थेबे ७९६ मतसहित निर्वाचित हुँदा अध्यक्षका अर्का दाबेदार…