काठमाडौं, ३ फागुन । नेपाल आयल निगमले पेट्रोल, डिजेलरमट्टीतेलको मूल्य बढाएको छ । सोमबार (फागुन ४) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाइएको हो । निगमका अनुसार, पेट्रोल लिटरमा एक रुपैयाँ बढाइएको छ । त्यस्तै, डिजेल/मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँ बढाइएको निगमले जनाएको छ । मूल्य बढेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर…