बालेन साहको कार्यक्रममा भिडको फाइदा उठाउँदै लुटपाट: ६ जनाको सुनको सिक्री गायब, एक जना पक्राउ

कैलाली,१६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) सहभागी कार्यक्रममा जम्मा भएको भीडको मौका छोप्दै लुटेरा गिरोह सक्रिय भएको खुलेको छ। बालेन साहलाई हेर्न जम्मा भएको भिडमा सुनको सिक्री लुटिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार अछाम र कञ्चनपुरमा गरी कम्तीमा ६ जनाको सुनको सिक्री लुटिएको…