रास्वपा सरकारको आक्रामक कदममाथि एकपछि अर्को झड्का

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार गठन भएको दुई साताभित्रै उसका आक्रामक निर्णयहरू एकपछि अर्को कानुनी र राजनीतिक झड्कामा परेका छन्। विशेषगरी गृहमन्त्री सुधन गुरुङ ले पदभार सम्हालेको २४ घण्टा नबित्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई पक्राउ गरेपछि सरकारको कदम व्यापक विवादमा परेको छ। गृहमन्त्री गुरुङले पक्राउपछि सामाजिक सञ्जालमा…