विपक्षीले प्रधानमन्त्री खोजेपछि सभामुखले गरे बैठक स्थगित

काठमाडौं, ७ जेठ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलको अवरोधपछि आजै १५ मिनेटपछि बस्नेगरी सभामुख डीपी अर्यालले बैठक स्थगित गर्नुभएको हो । प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानूनमन्त्री सोविता गौतमलाई प्रतिनिधिसभा निर्वाचन पहिलो संशोधन विधेयक विचार गरियोस् भनी प्रस्ताव पेश गर्न सभामुखले समय दिएपछि उठेर विरोध जनाएका थिए । विपक्षीले आफूहरुले उठाएको प्रश्नको…