बिमानस्थलमा बोल्न खोजे पछि दुर्गा प्रसाई केही बेर प्रहरी नियन्त्रणमा

काठमाडौं, २८ असार । बिबादस्पद मेडिकल व्यावसायी दुर्गा प्रसाईँलाई नेपाल प्रहरीले केही बेर नियन्त्रणमा लिएको छ । आज गृह नगर झापाबाट काठमाडौं आउना साथ आन्तरिक विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो । तर, यो पटक भने उनलाई प्रहरी हिरासतमा राखिएन र भक्तपुरस्थित घरमा पुर्याएर छाडिदिएको छ । उनी आउँदा विमानस्थलमा कन्टेन्टका लागि युट्यूवरको भीड लागेको देखीपछि…