बीमा प्राधिकरण अध्यक्षविहीन : ‘एक्सप्रेस वे’को दाबी गर्ने सरकार नियुक्तिमै अल्झियो

काठमाडौं, १९ साउन । तीव्र गतिमा काम गरिरहेको दाबी गर्ने सरकार नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रियामै अल्झिएको छ। अध्यक्ष नियुक्तिका लागि समिति गठन भएको तीन महिना र आवेदन संकलन भएको दुई महिना बितिसक्दा पनि प्रक्रिया निष्कर्षमा पुग्न सकेको छैन। बीमा प्राधिकरणको अध्यक्ष छनोटका लागि गत वैशाख ८ गते सिफारिस समिति गठन गरिएको थियो। समितिले…