काठमाडौं, १७ साउन । राहदानी विभागले सार्वजनिक बिदाको दिनसमेत सेवा सञ्चालन गरे पनि ई–पासपोर्ट बनाउन सेवाग्राहीको भीड घटेको छैन। दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपिएस) आवेदनका लागि राहदानी बनाउन आएका हजारौं युवाले समयमै पासपोर्ट नपाएको गुनासो गरेका छन्। विभागले सेवा सहज बनाएको दाबी गरे पनि सेवाग्राही भने दिनौँ लाइनमा बस्न, पटक–पटक धाउन र प्राविधिक समस्याको…