सुपर खुदी हाइड्रोपावरको सेयरको लक–इन भदौ १६ गते खुल्दै

काठमाडौं, १३ साउन । सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओबाट सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयर आगामी भदौ १६ गतेदेखि लक–इनमुक्त हुने भएको छ । कम्पनीले सार्वजनिक निष्कासनका क्रममा सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको ७७ हजार ५ सय कित्ता साधारण सेयरको लक–इन अवधि समाप्त हुन लागेको जनाएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गरेको कुल सेयरमध्ये…