बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध ठगी मुद्दा, ३ पक्राउ

काठमाडौं, ८ साउन । नेपाल बाल संगठन (बाल मन्दिर) मा भएको ठगी प्रकरणमा आठ जनाविरुद्ध ठगीको कसुरमा मुद्दा दायर गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो। मुद्दा दायर हुनेमा नेपाल बाल संगठनका तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, तत्कालीन सचिव राजेन्द्रकुमार श्रेष्ठ,…